२०८३ अषाढ ९, मंगलबार
नयाँ
पछिला अपडेट

प्रदिप गिरीको सम्झनामा नेबि संघ नवलपुरद्वारा दिप प्रज्वलन

२०७९ भाद्र १७, शुक्रबार प्रकाशित ( साल अघि) ८६० पाठक संख्या

कावासोती । काङ्ग्रेस नेता तथा बिचारक प्रदिप गिरीको १३ औ  दिनको पुण्य तिथिमा ने.बि संघ नवलपुरले दिप प्रज्वलन कार्यक्रमको आयोजना गरि मनायको छ ।

नेपाल बिध्यार्थी संघ नवलपुरका सचिव एल.एन दवाडीको सभापतित्वमा नेपाली काङ्ग्रेस नवलपुर जिल्ला उपसभापती  बालकृष्ण घिमिरेको प्रमुख आतिथ्यताका सो कार्यक्रम भयको थियो सो कार्यक्रममा बोल्दै जिल्ला उपसभापति घिमिरेले हरेक युवा बिद्यार्थीहरुले प्रदिप गिरीले देखायको बाटोमा हिड्नु पर्ने बताउनुभयो ।

FB_IMG_1662097104505

राजनैतिक बिष्लेषक शंकर तिवारीले नेता प्रदिप गिरीको जिवनी बारेमा प्रकाश पार्नु भयको थियो । कार्यक्रममा जिल्लाका नेता हरु बिद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

Received_3151628341720831

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस