२०८१ बैशाख २५, मंगलबार
नयाँ
पछिला अपडेट

देवचुली – २ मा नेकपा एमाले प्यानल नै बिजय

२०७९ जेष्ठ २, सोमबार प्रकाशित ( साल अघि) ५२५ पाठक संख्या

कावासोती । देवचुली वडा नम्बर २ मा नेकपा एमाले प्यानल नै बिजय भएको छ ।

आइतवार वडा नम्बर २ को सम्मपन्न मतगणना अनुसार १२ मतको अन्तरले नेकपा एमालेले नेपाली कांग्रेसलाई पछि पारेको हो । एमालेका शरदप्रसाद घिमिरेले १२ मतको अन्तरल्याई माधव केसीलाई पराजित गरेका हुन ।

एमाले सदस्यमा सानु भण्डारी, सरस्वती पाठक,सुकुमाया विक र हरि क्षेष्ठले चुनाव जितेका हुन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%

प्रतिक्रिया दिनुहोस