२०८२ अषाढ २४, मंगलबार
नयाँ
पछिला अपडेट

देवचुली ३ मा काँग्रेसका होमनाथ पौडेल विजयी

२०७९ जेष्ठ २, सोमबार प्रकाशित ( साल अघि) १०५४ पाठक संख्या

देवचुली । देवचुलीमा नेपाली काँग्रेस (गठबन्धन) ले खाता खोलेको छ ।

वडा नं ३ को वडाध्यक्ष पदमा नेपाली काँग्रेस (गठबन्धन) का उम्मेदवार होमनाथ पौडेल विजयी भएका छन् ।

पौडेलका प्रतिद्वन्दी नेकपा एमालेका वडाध्यक्ष पदका उम्मेदवार रामजी खनाललाई पराजित गरेका हुन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस