२०८३ अषाढ ४, बिहिबार
नयाँ
पछिला अपडेट

मुक्तक – रामचन्द्र खड्का

२०७८ चैत्र ८, मंगलबार प्रकाशित ( साल अघि) ११६० पाठक संख्या

मुक्तक

1

मिति तोकियपछी  घरदैलोमै  पस्नुपर्ने किन l

घामले छायालाई, छायाले घामलाई डस्नुपर्ने किन ll

याद गर्नुस महोदय

टाउको एक पुच्छर अनेक भएसी जुधिरहेका छन् छरछिमेकीहरु

तिमीलाई भोट बोकायपछी हामी नबोली बस्नुपर्ने किन ll

2

छिनभरमा बदलिन्छौ तिमि हरकोहि सग

मिलि पिउन जानेउ भने l

केहि समय टालिन्छ पराइले दियको घाउ

सिउन जानेउ भने ll

दुख पछी सुख अवश्य आउछ, सत्यमा पाइला उठाउन नछोड

महोदय समर्थन हर कोहि को आउछ

सादा जिबन त्यागेर रंगीन जिबन जिउन जानेउ भने ll

 

रामचन्द्र खड्का

साहित्यकार

गोकुलगंगा गाउपालिका ,रामेछाप

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस