२०८३ अषाढ ३, बुधबार
नयाँ
पछिला अपडेट

सुरक्षा प्रबिधि बिक्रीवितरणको लागि सम्झौता

२०७८ कार्तिक २२, सोमबार प्रकाशित ( साल अघि) १३७१ पाठक संख्या

काठमाडौ । नेपालमा सुरक्षा प्रबिधि बिक्रीवितरणको लागि मुइन इन्टरनेसनल प्रालि र चिनको दौहा कम्पनी बीच कार्तिक १३ गते काठमाडौमा  सम्झौता भएको छ ।

सन् २०२२ को जनवरी देखि नेपालमा कारोबार सुरु गर्ने गरि मुइन  इन्टरनेशनल प्रालि का तर्फबाट महाप्रबन्धक सन्तोष गौतम र दौहा कम्पनीका नेपाल प्रतिनिधि माओ बिच सम्झौता भएको हो ।

Received_307280497648019

चाइनाको दौहा टेक्नोलोजीको दौहा ब्राण्ड अन्तर्गत उपलब्ध हुने सबै उत्पादनहरुको नेपालको लागि आधिकारिक राष्ट्रिय बिक्रेताको रूपमा मुइन इन्टरनेसनल प्राली रहने छ ।

सन् २०११ देखि नेपालि बजारमा प्रवेश गरेको मुइन इन्टरनेशनलले सिसि क्यामरा, फायर सेफ्टी प्रोडक्ट,  ब्यायो म्याक्ट्रैक्स, अटोमेटिक सेन्सर डोर लगायतको ब्यापारमा डिलर बेस हुँदै नेपालमा १०० भन्दा  बढी डिलर कम्पनीको साथ कार्य गर्दै आइरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस