२०८३ अषाढ ९, मंगलबार
नयाँ
पछिला अपडेट

अफगानिस्तानमा रहेका नेपालीहरुको तत्काल उद्धार गर्न सरकारसँग अपिल

२०७८ श्रावण ३२, सोमबार प्रकाशित ( साल अघि) ७५१ पाठक संख्या

काठमाण्डौ । अफगानिस्तानमा रहेका नेपालीहरुको तत्काल उद्धार गर्न न्यायका लागि मानव अधिकार सञ्जालले सरकार सँग अपिल गरेको छ ।

सञ्जालले आइतबार प्रेस विज्ञप्ती जारी गर्दै अफगानिस्तानमा अतिवादी तालिवानी समुहले सरकारलाइ अपधस्त गरी सत्ता हातमा लिएको यस घडिमा त्याँहा बसोबास गर्ने नेपालीहरुको जीवन जोखिममा परिरहेको कारण मानव अधिकारको रक्षाको लागि नेपाल सरकारले पहलकदमी गर्नु पर्नेमा जोड दिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस