२०८२ फागुन २६, मंगलबार
नयाँ
पछिला अपडेट

नवलपुरमा आईतबार २२ जनामा संक्रमण पुष्टि

२०७८ श्रावण २४, आईतबार प्रकाशित ( साल अघि) १६५३ पाठक संख्या

नवलपुर ।  नवलपुरमा पछिल्लो २४ घण्टामा २२ जना नयां सक्रमित थपिएका छन् । संक्रमण पुष्टि हुनेमा गैँडाकोटका ९, कावासातीका २, मध्यविन्दुका ८, विनयी त्रिवेणीका ३ जना रहेका छन् ।

त्यसैगरी निको हुनेको सख्या भने ६२ रहको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जानकारी दिएको छ । सक्रिय संक्रमित ७ सय १४ रहेको छ भने आईतबार थप १ जनाको मृत्यु भए संगै जिल्लामा मृत्यु हुनेको सख्या हाल सम्म १ सय ४७ पुगेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%२%

प्रतिक्रिया दिनुहोस