२०८३ अषाढ ६, शनिबार
नयाँ
पछिला अपडेट

नारायणी नदी किनारमा महिलाको शव फेला

२०८२ भाद्र १, आईतबार प्रकाशित ( 0 महिना अघि) १०९४ पाठक संख्या

कावासोती — नवलपुरको कावासोती नगरपालिका–१२ पिठौलीस्थित नारायणी नदी किनारमा सनिवार एक महिलाको शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार करिब ४०–४५ वर्षकी देखिने महिलाको शव सडिगली सकिएको अवस्थामा भेटिएको हो।

घटनास्थलको मुचुल्का तयार गरी शवलाई पोष्टमार्टमका लागि मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा ल्याइएको प्रहरीले जनाएको छ। घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस