२०८३ भाद्र ७, आईतबार
नयाँ
पछिला अपडेट

नवलपुरमा ७७ वर्षीय वृद्ध मृत फेला

२०८२ श्रावण १०, शनिबार प्रकाशित ( साल अघि) ९८७ पाठक संख्या

कावासोती । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–४ स्थित डुम्रई खोलामा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।

विनयी त्रिवेणी–३ चिसापानी बस्ने अन्दाजी ७७ वर्षीय रेवन सिंह खङ्गाहा घोप्टो परेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ। घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाई छ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस