२०८३ आश्विन २७, मंगलबार
नयाँ
पछिला अपडेट

कावासोतीमा दुर्घटना अपडेट : दुई मृतक, २८ घाइते

२०८१ कार्तिक ३, शनिबार प्रकाशित ( १ साल अघि) २२५८ पाठक संख्या

कावासोती । कावासोतीमा जीप दुर्घटनामा दुई जनाको मृत्यु भएको र २८ जना घाइते भएका छन् । शनिबार बिहान ११:३० बजे कावासोती–१ बालुवाडाँडामा बुलिङटारबाट आउँदै गरेको बोलेरो पिकअप जिप अनियन्त्रित भइ पल्टिएको थियो।

दुर्घटनाको कारण ओभरलोड हुनु हुनसक्ने अनुमान गरिएको छ । उद्धारका लागि घाइतहरूलाई नवलपुर अस्पताल र मध्यविन्दु जिल्ला अस्पतालमा पठाइएको छ । मृतक र घाइतको विवरण अझै आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी जेसी शाहले जानकारी दिएका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
४%१%३०%२%

प्रतिक्रिया दिनुहोस


↑