२०८३ बैशाख ७, सोमबार
नयाँ
पछिला अपडेट

नवलपुरमा नारायणी नदीमा डुबेर बालकको मृत्यु

२०८१ भाद्र २२, शनिबार प्रकाशित ( साल अघि) ८२५ पाठक संख्या

कावासोती । नवलपुरको गैँडाकोट नगरपालिका–९ थुम्सीका अस्मिता मानन्धरका ३ वर्षीय छोरा सुमन मानन्धरको नारायणी नदीमा डुबेर मृत्यु भएको छ।

शुक्रवार दिउँसो नदी किनारमा रहेको तटबन्धको छेउमा खेल्ने क्रममा डुबेका सुमनलाई उद्धारपछि भरतपुर अस्पताल लगिएको थियो।

उपचारको क्रममा गए राति उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेद बहादुर पौडेलले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%३%

प्रतिक्रिया दिनुहोस