२०८३ आश्विन १८, आईतबार
नयाँ
पछिला अपडेट

नवलपुरमा माछा मार्न गएका युवक नारायणीमा बेपत्ता

२०८१ भाद्र ३, सोमबार प्रकाशित ( २ साल अघि) १४०९ पाठक संख्या

कावासोती । नवलपुरको गैंडाकोटका २९ वर्षीय विष्णु लामा नारायणी नदीमा माछा मार्ने क्रममा बेपत्ता भएका छन्।

ईलाका प्रहरी कार्यालय गैंडाकोटका अनुसार, विष्णु आइतबार थुम्सीस्थित नारायणी नदीमा थापेको बल्छी हेर्न गएका थिए।

स्थानीयले जानकारी दिए अनुसार, उनी नदीमा डुबेर बेपत्ता भएका हुन्। विष्णुको पाइन्ट र चप्पल नदी किनारमा भेटिएको छ। विष्णुको खोजी कार्यमा स्थानीय बासिन्दा र प्रहरी सक्रिय छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%१%१%

प्रतिक्रिया दिनुहोस


↑