२०८२ चैत्र ७, शनिबार
नयाँ
पछिला अपडेट

नारायणी पुलबाट हाम फालेर एक पुरुष बेपत्ता

२०८१ श्रावण २६, शनिबार प्रकाशित ( साल अघि) ५५७ पाठक संख्या

नवलपुर । भरतपुर महानगरपालिका ३ पुल्चोकस्थित नारायणी नदीको पुलबाट हाम फालेर एक पुरुष बेपत्ता भएका छन्।

आज शनिबार दिउँसो १२ः३० बजे भएको यो घटनामा अन्दाजी ३० बर्षका पुरुषले हाम फालेको प्रत्यक्षदर्शीले बताएका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक डीएसपी भेषराज रिजालका अनुसार, बेपत्ता पुरुषको पहिचान खुल्न सकेको छैन र उनको खोजी कार्य जारी छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस