२०८१ भाद्र २४, सोमबार
नयाँ
पछिला अपडेट

मध्यविन्दुमा विश्व आदिवासी दिवसमा सार्वजनिक बिदा

२०८१ श्रावण २४, बिहिबार प्रकाशित ( महिना अघि) २२४ पाठक संख्या

चोरमारा । मध्यविन्दु नगरपालिकाले ३० औं विश्व आदिवासी जनजाति दिवसको अवसरमा २०८१ श्रावण २५ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

यस निर्णय अनुसार नगरपालिकाका सबै सरकारी कार्यालय, शैक्षिक संस्था तथा सार्वजनिक संस्थाहरु बन्द रहने नगर उपप्रमुख पूर्णकला चौधरीले जानकारी दिनुभयो ।

नगर कार्यपालिकाले यो निर्णय आदिवासी जनजातिहरुको योगदानलाई सम्मान गर्दै उनीहरुको अधिकार र पहिचानको संरक्षणमा सहयोग पुर्याउने उद्देश्यले गरेको हो। यस अवसरमा नगरपालिकाले सम्पूर्ण आदिवासी जनजातिहरुलाई हार्दिक शुभकामना व्यक्त गरेको छ।

Messenger_creation_18754cb3 Dbe9 4bed 9b72 F71c00f44592

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस