२०८३ जेष्ठ १०, आईतबार
नयाँ
पछिला अपडेट

मध्यविन्दुमा विद्युत सर्टले आगलागी: १६ सय कुखुरा नष्ट

२०८१ श्रावण १४, सोमबार प्रकाशित ( साल अघि) ८९३ पाठक संख्या

मध्यविन्दु । मध्यविन्दु नगरपालिका ३ ब्रम्हास्थानमा विद्युत सर्ट भई आगलागी हुँदा नन्दे गुरुङको कुखुराको खोर पूर्ण रुपमा नष्ट भएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार आगलागीबाट १६ सय कुखुरा, कुखुराको दाना लगायतका जिन्सीहरु जलेर नष्ट भएका छन्।

घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ। आगलागीबाट ७ लाख बढी क्षति भयो आशंका गरिएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस