२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

नवलपुरमा रुखबाट लडेर एकजना घाइते

२०८१ अषाढ ११, सोमबार प्रकाशित ( महिना अघि) ५०६ पाठक संख्या

गैँडाकोट । नवलपुरको गैँडाकोटमा रुखबाट लडेर एक पुरुष घाइते भएका छन् ।

गैँडाकोट नगरपालिका वडा नं: ३ ढोडेनी घर भएका ३९ वर्षीय कृष्ण प्रसाद पौडेल रुखबाट लडेर घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

स्थानीय देउराली सामुदायिक वन स्थित माकुम डाँडामा रहेको जाल्माको रुखबाट घाँस झार्ने क्रममा ३० मिटर तल खसेर घाइते भएको प्रहरीको भनाई छ ।

घाइते पौडेलको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%१%

प्रतिक्रिया दिनुहोस