२०८१ श्रावण १२, शनिबार
नयाँ
पछिला अपडेट

नवलपुरमा खोलाको किनारमा मृत अवस्थामा फेला

२०८१ जेष्ठ २९, मंगलबार प्रकाशित ( महिना अघि) ३००९ पाठक संख्या

कावासोती । नवलपुरमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन्।

हुप्सेकोट गाउँपालिका – २ गुहेरीस्थित सारू टोलस्थित खोला किनारमा ५५ वर्षीय पुरुष फेला परेका हुन् ।

सोही गाउँपालिका – २ गुहेरी बस्ने धन बहादुर वयम्बु मगर मंगलबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%२%१%१%१४%२%

प्रतिक्रिया दिनुहोस