२०८१ श्रावण १२, शनिबार
नयाँ
पछिला अपडेट

कावासोती देखि बालक हराएको सूचना

२०८१ जेष्ठ २५, शुक्रबार प्रकाशित ( महिना अघि) ३२९६ पाठक संख्या

कावासोती । वलपुरको कावासोती नगरपालिकाबाट एक बालक हराएका छन ।

नवलपुर जिल्ला कावासोती नगरपालिका वार्ड नं १६ का १३ वर्षीय अर्पण परियार गत आईतबार देखी सम्पर्क बिहिन बनेको प्रहरीले जनाएको छ ।

अर्पण जेठ २० गते दिउँसो आफ्नै घरबाट फुटवल खेल्न भनि निस्किएकोमा हालसम्म पनि घर तथा कोहि सँग सम्पर्कमा नआएको जिल्ला प्रहरी कायलय नवलपुरले जनाएको छ ।

प्रहरी कार्यालयमा बालक हराएको उजुरी आएको र आफूहरू खोजतलास गरिरहेको प्रहरीको भनाई छ । बालकलाई खोजतलास गर्न सबैमा परिवारले अपिल गरेको छ । बालक फेला पार्नेहुनेले मोबाइल नम्बर ९८५७०९०३४४ र ९८००७६६६४३ मा सम्पर्क गर्न समेत अनुरोध छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
५%२%१%३६%३%

प्रतिक्रिया दिनुहोस