२०८१ श्रावण १२, शनिबार
नयाँ
पछिला अपडेट

नवलपुरमा रुखले च्यापिएर एकजनाको मृत्यु

२०८१ जेष्ठ ५, शनिबार प्रकाशित ( महिना अघि) ४६२ पाठक संख्या

कावासोती । नवलपुरमा घाँस काट्ने क्रममा रुखले च्यापेर एकजना पुरुषको मृत्यु भएको छ ।

बुलिङटार गाउँपालिका – ५ आमडाडा बस्ने ६२ बर्षीय बिष्णु प्रसाद कुवरको निधन भएको हो ।

शुक्रबार दिउँसो बाख्रा चराउन जाने क्रममा स्थानीयले रुखमा च्यापिएर अड्किएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले घटनाको थप अनुसन्धान भईरहेको जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस