२०८१ जेष्ठ ६, आईतबार
नयाँ
पछिला अपडेट

पतवारीमा उर्जा ध्यान शिविरद्वारा धार्मिक स्थलमा सरसफाई

२०८१ बैशाख २६, बुधबार प्रकाशित ( हफ्ता अघि) १८६ पाठक संख्या

कावासोती । प्रकाश दिवसको अवसरमा मध्यबिन्दु – १ पतवारी स्थित नवदुर्गा मन्दिर परिसर सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।

जिवन बिज्ञान जिल्ला परिषद र मध्यविन्दु वडा नं १ कार्यालयको संयुक्त आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो।

केहि दिन यता वडाका स्थानीहरु उर्जा ध्यान शिबिरमा सहभागी हुदै आएका छन् । सोहि टोलीद्धारा धार्मिक स्थल नवदुर्गा मन्दिरको सरसफाई गरेका हुन् ।

FB_IMG_1715113815159

नियमित योग तथा ध्यानले शारीरिक तथा मानसिक रोग पनि निको हुने तथा जीवन स्वस्थ हुने हुँदा अब वडाले यसको लागी छुट्टै योजनासहित कार्यक्रमनै सञ्चालन गर्ने वडा अध्यक्ष तिलकराम न्यौपानेले बताउनुभयो ।

FB_IMG_1715113777800

दिनहुँ योग ध्यान गर्दै जाँदा आफूमा निखर्ता आफूसँग भएको ऊर्जा ध्यान ज्ञान आफैमा परिवर्तन आएको भन्दै केही दिन यता वडावासीले योग ध्यान सिकाउने सिक्ने कुरामा जागरुक देखाएका छन्।

FB_IMG_1715113795416

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस