२०८३ कार्तिक १, शनिबार
नयाँ
पछिला अपडेट

नवलपुरको कावासोतीमा गैँडा मृत फेला

२०८१ बैशाख २५, मंगलबार प्रकाशित ( २ साल अघि) १२२२ पाठक संख्या

कावासोती । नवलपुरको कावासोतीमा भाले गैँडा मृत अवस्थामा फेला परेको छ।

कावासोती नगरपालिका–१५ स्थित गुन्द्रही ढकाहा वनको उल्टि घोला भन्ने स्थानमा गैँडा मृत अवस्थामा फेला परेको हो।

चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टर अमलटारीका प्रमुख अरविन्द यादवका अनुसार गैँडाको खाग र खुर सुरक्षित रहेको र चितवनबाट पोष्टमार्टमका लागि चिकित्सकको टोली आउँदै गरेको उहाँले बताउनुभयो। गैँडा प्राकृतिक कारणले मरेको हुन सक्ने अनुमान गरिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%३%

प्रतिक्रिया दिनुहोस


↑