२०८१ बैशाख १७, सोमबार
नयाँ
पछिला अपडेट

नवलपुरमा अटोले ठक्कर दिदा पैदलायात्री गम्भिर घाइते

२०८० चैत्र २१, बुधबार प्रकाशित ( हफ्ता अघि) ३३१ पाठक संख्या

कावासोती । नवलपुरमा अटोले ठक्कर दिदा पैदलायात्री गम्भिर घाइते भएकी छन् ।

गैडाकोट नगरपालिका १ मिलनचोक स्थित भित्री सडक खण्डमा अटोले ठक्कर दिँदा एक महिला गम्भिर घाईते भएकी छन् ।

अटोको ठक्करबाट घाइते हुनेमा गैंडाकोट नगरपालिका १ बस्ने ४१ वर्षीय मनरुपा शर्मा रहेकी छन् ।

मंगलबार साझ करिब सात बजेको समयमा भित्री सडक खण्डमा दक्षिण राजमार्गबाट उत्तर मौलाकालीका मन्दिर केवुलकार स्टेशन तर्फ जादै गरेको अटोले पैदलायात्रीलाई ठक्कर दिएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%

प्रतिक्रिया दिनुहोस