२०८१ बैशाख १५, शनिबार
नयाँ
पछिला अपडेट

मध्यविन्दुमा चैत ११ गते नियमित कार्यालय सञ्चालन हुने

२०८० चैत्र ९, शुक्रबार प्रकाशित ( महिना अघि) १६६ पाठक संख्या

चोरमारा । मध्यविन्दु नगरपालिकाले चैत ११ गते आइतबार सबै नियमित कार्यालयहरु सञ्चालन हुने भएको छ ।

जिल्लामा चैत्र १२ गते फागुपूर्णिको विदा भएको हुँदा चैत्र ११ गते नियमित कार्यालय सञ्चालन हुने मध्यविन्दु नगरपालिकाले जनाएको छ ।

स्थानीय सरकारको रुपमा रहेको मध्यविन्दु नगरपालिकाले सोमबार मात्र सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

नगरपालिकाले सार्वजनिक सुचना जारी गरी सोमबार तराईमा होली पर्व मनाउने भएकोले उक्त दिन विदा दिने निर्णय गरिएको जनाएको छ । सामान्यतया होली पहाडी क्षेत्रमा चैत ११ गते आइतबार र तराईमा चैत १२ गते सोमबार मनाईने गरिन्छ ।

FB_IMG_1711026458949

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस