२०८२ अषाढ १, आईतबार
नयाँ
पछिला अपडेट

नारायणी पुलबाट हामफालेकी महिलाको अचेत अवस्थामा उद्धार

२०८० चैत्र ५, सोमबार प्रकाशित ( साल अघि) १२८५ पाठक संख्या

कावासोती । चितवन जिल्लाको भरतपुर महानगरपालिका ३ पुलचोकस्थित नारायणी पुलबाट नदीमा हामफालेकी महिलाको चैत्र ४ गते अचेत अवस्थामा उद्धार गरिएको छ ।

हामफालेको केही बेरमै उनलाई नं: १७ गण चितवनको आईआरटी टोलीले सिभिल बोटको सहयोगमा उद्धार गरी उपचारको लागि भरतपुर अस्पतालतर्फ पठाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%१%२%१%१%

प्रतिक्रिया दिनुहोस