२०८१ बैशाख १५, शनिबार
नयाँ
पछिला अपडेट

नवलपुरमा आफ्नै घरमा मृत अवस्थामा फेला

२०८० फागुन २५, शुक्रबार प्रकाशित ( महिना अघि) ८१८ पाठक संख्या

कावासोती । नवलपुरमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन्।

कावासोती नगरपालिका – १६ हरबासी बस्ने ४४ वर्षीय श्याम बहादुर क्षेत्री ( जिसी ) आफ्नै घरमा बुधबार मृत अवस्थामा फेला परेका हुन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%१%१%

प्रतिक्रिया दिनुहोस