२०८१ बैशाख १५, शनिबार
नयाँ
पछिला अपडेट

नवलपुरमा एक पुरुष मृत फेला

२०८० फागुन २१, सोमबार प्रकाशित ( महिना अघि) ३९०३ पाठक संख्या

कोल्हुवा । नवलपुरमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।जिल्लाको मध्यविन्दु नगरपालिका – २ नन्दपुरस्थित नारायणी नदीको किनारमा उनी मृत फेला परेका हुन् ।

IMG_20240304_132821

हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरूष सोमबार मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
६%१%८%१%२०%२%

प्रतिक्रिया दिनुहोस