२०८१ बैशाख १७, सोमबार
नयाँ
पछिला अपडेट

मध्यविन्दुमा मगर दिवसको अवसरमा सार्वजनिक बिदा

२०८० फागुन १४, सोमबार प्रकाशित ( महिना अघि) ३८४ पाठक संख्या

चोरमारा । मगर दिवसको अवसरमा मध्यविन्दु नगरपालिकाले सार्वजनिक बिदा दिएको छ । ४२ औँ मगर दिवसको उपलक्ष्यमा मंगलबार सार्वजनिक बिदा दिन लागेको हो ।

नगर कार्यपालिकाको बैठकले निर्णय गरेर मगर दिवसमा फागुन १५ गते बिदा दिन लागिएको नगरपालिकाले जनाएको छ ।

सो दिन पालिका कार्यालय, वडा कार्यालय, शैक्षिक संस्था, स्वास्थ्य संस्था तथा सम्पूर्ण सार्वजनिक संघ संस्था बन्द रहने नगर प्रमुख भीमलाल अधिकारीको हस्ताक्षरमा एक सूचना जारी गर्दै जानकारी दिएको छ ।

FB_IMG_1708927217845

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस