२०८१ बैशाख १७, सोमबार
नयाँ
पछिला अपडेट

नारायणी नदी किनारमा एकजनाको शव फेला

२०८० फागुन १३, आईतबार प्रकाशित ( महिना अघि) ११३७ पाठक संख्या

कावासोती । नारायणी नदी किनारमा एक पुरुषको शव फेला परेको छ ।

नवलपुरको गैडाकोट १२ शिख्रोलीघाट नारायणी नदी किनारमा गैडाकोट – १२ हर्कपुर बस्ने ६५ बर्षीय नेत्रबहादुर विकको शव भेटिएको हो ।

उनका शव पानीमा घोप्टो अवस्थामा तैरिरहेको भेटिएको प्रहरीले जनाएको छ ।

घटना स्थलमा प्रहरी पुगेर अहिले घटनाको अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%२%३%

प्रतिक्रिया दिनुहोस