२०८१ जेष्ठ १, मंगलबार
नयाँ
पछिला अपडेट

नवलपुरमा आगो ताप्ने क्रममा जलेर एक वृद्धा गम्भीर घाइते

२०८० माघ ५, शुक्रबार प्रकाशित ( महिना अघि) ५६९ पाठक संख्या

कावासोती । नवलपुर जिल्लाको विनयी त्रिवेणी गाउँपालिका वडा न; ६ प्रसौयामा १ जना महिला आगो ताप्ने क्रममा जलेर घाइते भएकी छन् ।

शुक्रबार दिउँसो करिब ४ बजेको समयमा ८० वर्षिय खिन्दुदेवी थापाले आफ्नै घरमा आगो ताप्ने क्रममा अचानक आगोले साडी जल्न जाँदा  शरिरको पछाडी कम्मर मुनीको भाग र वाँया हात जली सख्त घाइते भएको सूचना अधिकारी प्रहरी नायव उपरीक्षक बेद बहादुर पौडेलले जानकारी दिनुभयो ।

गम्भीर घाइते थापाको मेडिकल कलेज भैरहवामा उपचार भैरहेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%१%

प्रतिक्रिया दिनुहोस