२०८१ जेष्ठ १, मंगलबार
नयाँ
पछिला अपडेट

गैंडाकोटको जयश्री खोलामा पक्की पुल निर्माण

२०८० माघ ४, बिहिबार प्रकाशित ( महिना अघि) १६०२ पाठक संख्या

कावासोती । गैंडाकोट नगरपालिकाको जयश्री खोलामा पक्की पुल निर्माण भएको छ ।

५ करोड ४१ लाखको लागतमा निर्माण गरिएको पुलको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले बिहीबार एक समारोहबीच उद्घाटन गरेका छन् ।

नवनिर्मित पुलले गैडाकोट नगरपालिका वडा नम्बर ३ को तात्रिबास र वडा नम्बर ४ को गाउँलाई जोडेको छ ।

मुख्यमन्त्री पाण्डेले गैडाकोट नगरपालिका वडा नम्बर ३ को केलादी जोड्ने जुक्तिखोलामा बिहीबार नै नयाँ पुलको शिलान्यास पनि गरेका छन् ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%३%९%४%

प्रतिक्रिया दिनुहोस