२०८१ जेष्ठ २, बुधबार
नयाँ
पछिला अपडेट

नवलपुरमा आफ्नै कोठामा मृत अवस्थामा फेला

२०८० माघ ३, बुधबार प्रकाशित ( महिना अघि) ८३७९ पाठक संख्या

चोरमारा । नवलपुरमा एक महिला आफ्नै कोठामा मृत फेला परेकी छन् ।

हुप्सेकोट गाउँपालिका – ३ गिरुबारी स्थित मिलनटोल बस्ने ३७  वर्षीया हुमा परियार आफ्नै सुत्ने कोठमा मंगलबार मृत अवस्थामा फेला परेकी हुन् ।

उक्र घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२४%४%६%१%३२%६%

प्रतिक्रिया दिनुहोस