२०८१ बैशाख २२, शनिबार
नयाँ
पछिला अपडेट

नवलपरासीमा पुरुष मृत अवस्थामा फेला

२०८० पौष २५, बुधबार प्रकाशित ( महिना अघि) ६६३५ पाठक संख्या

कावासोती । नवलपरासीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । सुनवल नगरपालिका – ७ ज्यामिरेस्थित ज्यामिरे सामुदायिक वनमा सडिगलेको अवस्थामा शव फेला परेको हो ।

रुपन्देही देवदह नगरपालिका – ११ पूर्व विर्ता बस्ने ६५ वर्षीय शिवनाथ तिवारीको शव बुधबार गलेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१०%१%७%१%३२%३%

प्रतिक्रिया दिनुहोस