२०८१ बैशाख २२, शनिबार
नयाँ
पछिला अपडेट

कोल्हुवा खानेपानी संस्थाको अधिवेशन माघ १० गते हुने

२०८० पौष २२, आईतबार प्रकाशित ( महिना अघि) ४७१ पाठक संख्या

कावासोती । कोल्हुवा खानेपानी संस्थाको अधिवेशन हुने भएको छ ।  मध्यबिन्दु नगरपालिका वार्ड नं २ कोल्हुवामा‌ रहेको कोल्हुवा खानेपानी तथा सरसफाई उपभोक्ता समितिको अधिवेशन आउँदो माघ १० गते हुने भएको हो ।

संस्थाको अधिवेशन निर्वाचन प्रकृयाबाट हुने हुँदा अधिवेशनको लागी सबै उपभोक्ताले यहि मङ्गलबार साँझ ४:०० बजेसम्म कार्तिक महिनाको महसुल मंसिर मासन्तसम्मको मिटर रिडिङ सबै बाँकी महसुल भुक्तानी गरिदन्न कार्यवाहक अध्यक्ष सुभाष चन्द नेपालले आग्रह गर्नुभएको छ ।

संस्थाको अधिवेशन मिति नजिकिदै गर्दा चुनावी रौनकता पनि थपिदै जान थालेको छ । अधिवेशनको मिति तय भएसँगै खानेपानीको चुनावी सरगर्मी बढ्दै जान थालेको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
११%२%१%

प्रतिक्रिया दिनुहोस