२०८१ जेष्ठ ४, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपुरमा बाघको आक्रमणबाट ४ बाख्रा मरे

२०८० पौष १७, मंगलबार प्रकाशित ( महिना अघि) ३१७३ पाठक संख्या

कावासोती । नवलपुरको हुप्सिकोट गाउँपालिका वडा नम्बर ०४ शङ्खदेवमा बाघले आक्रमण गरेर एकै घरका ४ वटा माउ बाख्रा मारेको छ ।

स्थानीय हरिलाल भुसालले समिडाँडा जंगलमा चराउन लगेको बाख्रा बाघले सोमवार साँझ ५:३० बजे आक्रमण गरेर मारेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।

पाठे बाघलाई स्थानियले जंगलमा देख्ने गरेका छन । स्थानियहरु पनि बाघको आक्रमण भएपछि डराएका छन् । उनिहरुले सुरक्षाको माग गरेका छन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१३%२%४%२%२५%२%

प्रतिक्रिया दिनुहोस