२०८१ बैशाख २०, बिहिबार
नयाँ
पछिला अपडेट

नारायणी नदिको किनारमा घाम ताप्दै गोही

२०८० पौष १३, शुक्रबार प्रकाशित ( महिना अघि) ४६३ पाठक संख्या

कोल्हुवा । नवलपुरको नन्दपुर – भुताहाबाट बग्ने नारायणी नदीको बगरमा घाम ताप्दै गरेका घडियाल गोही ।

यस क्षेत्र गोही प्रजातिको बासस्थानका लागि उपयुक्त क्षेत्र पनि मान्ने गरिएको छ । घडियाल गोही दुर्लभ र अति संकटापन्न जन्तु हो। यसको संरक्षणमा चुनौती बढ्दो छ।

नदी प्रदूषित बन्दै गएपछिको असर घडियालमा परेको छ। नदीमा माछा खाएर जीवन चलाउने घडियालको आहारा नै घटेपछि प्रजनन समेत कमजोर बन्यो। सफा पानीमा बस्न रुचाउने घडियालले माछालाई मात्रै आहारा बनाउँछ ।

IMG 20230328 WA0057

IMG 20230328 WA0059

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%२%

प्रतिक्रिया दिनुहोस