२०८३ श्रावण २४, आईतबार
नयाँ
पछिला अपडेट

प्युठानमा हाइस दुर्घटना, १० जना घाइते

२०८० पौष ११, बुधबार प्रकाशित ( साल अघि) ८४३ पाठक संख्या

नवलपुर  । प्युठानको बाग्दुलाबाट दाङको भालुबाङ तर्फ आउँदै गरेको हाइस गाडी दुर्घटना भएको छ।

सरुमारानी गाउँपालिका ४ बडाँडाको ठूलो घुम्तीमा लु २ ख ३०९३ नम्बरको हाइस दुर्घटना हुँदा १० यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी हुमानन्द खनालले जानकारी दिए।
उनका अनुसार घाइतेको उद्धार गरी एम्बुलेन्समार्फत भालुवाङ लगिएको छ। थप विवरण आउन बाँकी छ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस