२०८१ जेष्ठ ६, आईतबार
नयाँ
पछिला अपडेट

नवलपुरमा भिरबाट लडेर एक वृद्धा घाइते

२०८० पौष ७, शनिबार प्रकाशित ( महिना अघि) २१४ पाठक संख्या

कावासोती । नवलपुरमा भिरबाट लडेर एक जना वृद्धा गम्भीर घाइते भएका छन् ।

बौदीकाली गाउँपालिका २ स्थित रकुवाका ७३ वर्षीय बलबहादुर श्रेष्ठ लडेर घाईते भएका हुन् ।

खोलाको ढिकमा गोरु चराइरहेको बेला खस्दा उनी लडेर घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

भिरबाट लडेर करिब ५ मिटर तल खोलामा खसेका थिए । अहिले उनको रकुवा स्वास्थ्यचौकीमा उपचार भइरहेको बताएको छ । तस्बिर फाईल

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस