२०८१ जेष्ठ ६, आईतबार
नयाँ
पछिला अपडेट

नारायणी नदीमा हाम फालेकी महिलाको मृत्यु

२०८० पौष ७, शनिबार प्रकाशित ( महिना अघि) १७१० पाठक संख्या

गैंडाकोट । नारायणी नदीको पुलबाट हाम फालेकी एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धनुषा जिल्ला जनकपुर उपमहानगरपालिका वडा नं‍: ५ घर भएकी ३१ वर्षिया  संगिता कुमारी शाह रहेकी छिन ।

शुक्रबार  बिहान पाने १२ बजे हाम फालेर गम्भीर घाइते भएकी उनको उपचारको क्रममा उनको १२ः३५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
५%२%१०%१%

प्रतिक्रिया दिनुहोस