२०८१ जेष्ठ ६, आईतबार
नयाँ
पछिला अपडेट

खानेपानी मन्त्री सरस्वती अर्याल भोली नवलपुर आउँदै

२०८० मंसिर २९, शुक्रबार प्रकाशित ( महिना अघि) ६७९ पाठक संख्या

मध्यविन्दु । गण्डकी प्रदेश सरकारको उर्जा, जलश्रोत तथा खानेपानी मन्त्री माननीय सरस्वती तिवारी अर्याल भोलि नवलपुर आउने भएकी छिन् ।

कोल्हुवा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको १०औ वार्षिक साधारण सभालाई सम्बोधन गर्न मन्त्री अर्याल नवलपुर आउन लागेकी हुन् ।

मन्त्री अर्यालले भोलि ३० गते सनिबार कोल्हुवा खानेपानीको कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको संस्थाका कार्यवाहक अध्यक्ष सुभाष नेपालले बताउनुभयो । कार्यक्रम बिहान १० बजे कोल्हुवा खानेपानी परिसरमा हुनेछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
७%२%१%

प्रतिक्रिया दिनुहोस