२०८१ बैशाख २३, आईतबार
नयाँ
पछिला अपडेट

नवलपुरमा सवारी दुर्घटना, एकजनाको मृत्यु

२०८० मंसिर ५, मंगलबार प्रकाशित ( महिना अघि) ९११५ पाठक संख्या

कावासोती । नवलपुरको गैंडाकोटमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

गैडाकोट – १२ उन्नति भिलेज स्थित पूर्वपश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्रदेश २-०३-००१ ख ६२८४ नम्बरको ट्रक ट्रेलर पछाडी सोही दिशाबाट आएको मोटरसाइकल सँग ठक्कर खाँदा अमरापुरीका मोटरसाइकल चालक ३० वर्षीय राजु क्षेत्री गम्भीर घाइते भएका थिए ।

उनको सोमबार राती चितवन अस्पताल भरतपुरमा उपचारको क्रममा मूत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी बेदबहादुर पौडेलले जानकारी दिनुभयो । ट्रक ट्रेलर सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१४%३%१०%३%८२%११%

प्रतिक्रिया दिनुहोस