२०८१ बैशाख १७, सोमबार
नयाँ
पछिला अपडेट

नवलपरासीमा ४५ वर्षीया महिला मृत फेला

२०८० कार्तिक २०, सोमबार प्रकाशित ( महिना अघि) ४२५८ पाठक संख्या

कावासोती । पश्चिम नवलपरासीमा एक महिला मृत अवस्थामा फेला परेकी छन् ।

रामग्राम नगरपालिका – १४ अमरौट बस्ने ४५ वर्षीया फुल्जी हरिजन आफ्नै घर नजिक माछा पोखरीमा आइतबार मृत अवस्थामा फेला परेकी हुन् ।

घटना बारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१०%२%२%६%१६%

प्रतिक्रिया दिनुहोस