२०८१ बैशाख १७, सोमबार
नयाँ
पछिला अपडेट

गैँडाकोटमा आज दिनभर विद्युत्त अवरुद्ध हुने

२०८० कार्तिक १८, शनिबार प्रकाशित ( महिना अघि) ३९३ पाठक संख्या

कावसोती । नवलपुरको गैँडाकोटमा शनिवार दिनभर विद्युत्त अवरुद्ध हुने भएको छ ।

गैँडाकोट नगरपालिकाको ६,७, ८, ९, १० र ११ नम्बर वडामा विहान ७ बजेदेखि दिउँसो ३ बजेसम्म लाईन अवरुद्ध हुने नेपाल विद्युत्त प्राधिकरण कावासोती वितरण केन्द्रले जनाएको छ ।

नायणगढ बुटवल सडक आयोजनाले सडक विस्तारको क्रममा भैसाखोरी बजार क्षेत्रमा ३३ केभि लाईन सार्ने कार्य गर्नुपर्ने भएकाले मुकुन्दपुर फिडर तथा गैडाकोट फिडरबाट विद्युुत्त आपुर्ति बन्द हुने वितरण केन्द्रको सूचनामा उल्लेख छ । तोकिएको समय अगावै काम सम्पन्न भएमा विद्युत्त सूचारु हुने पनि कार्यालयले जनाएको छ ।

Received_360372896450413

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस