२०८१ बैशाख २२, शनिबार
नयाँ
पछिला अपडेट

कावासोतीमा युवक मृत फेला

२०८० कार्तिक १४, मंगलबार प्रकाशित ( महिना अघि) ६४८६ पाठक संख्या

कावासोती । नवलपुरमा एक युवक मृत अवस्थामा फेला परेका छन् ।
जिल्लाको  कावासोती नगरपालिका – ८ स्थित उनी मृत फेला परेका हुन।

हाल नाम, थर, वतन नखुलेका करिब ४५ वर्षीय पुरूष मंगलबार मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१६%१५%६%३४%६%

प्रतिक्रिया दिनुहोस