२०८१ श्रावण १२, शनिबार
नयाँ
पछिला अपडेट

नवलपुरमा एकजना युवकद्धारा आत्महत्या

२०८० भाद्र २६, मंगलबार प्रकाशित (0 महिना अघि) १४८५ पाठक संख्या

गैँडाकोट । नवलपुरमा एक युवकले घरकै कोठामा पासो लगाई आत्महत्या गरेका छन्।

गैँडाकोट नगरपालिका वडा नं; ४ झपर्दी घर भएका १९ वर्षका सागर सुनारले आफ्नै घरमा आज मध्यान आत्महत्या गरेका हुन् ।

इलाका प्रहरी कार्यालय गैँडाकोटका अनुसार आफु सुत्ने कोठामा सिलिङ पंखामा डोरीको पासो लगाइ सुनारले आत्महत्या गरेका हुन् ।

कोठामा झुन्डिरहेको देखेपछि उनलाई आफन्तले तत्काल उद्धार गरि उपचारको लागि चितवन मेडिकल कलेज भरतपुर लगेकोमा मध्यान्न साढे १२ वजे चिकित्सकले मृत घोषणा गरेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%३%४%४%३%

प्रतिक्रिया दिनुहोस