२०८१ बैशाख २३, आईतबार
नयाँ
पछिला अपडेट

देवचुलीमा मोटरसाईकलको ठक्करबाट पैदल यात्रु घाईते

२०८० भाद्र २१, बिहिबार प्रकाशित ( महिना अघि) १८५१ पाठक संख्या

कावासोती । नवलपुरमा मोटरसाईकलको ठक्करबाट पैदल यात्रु घाईते भएका छन् ।

देवचुलीको कदमपुर स्थित भित्रि सडकखण्डमा उत्तरबाट दक्षिण तर्फ आउदै गरेको लु ९ प ४१८७ नम्बरको मोटरसाईकलको ठक्करबाट देवचुलीमा नगरपालिका वडा नं ०५ निवासी ५ बर्षीय कुशल श्रेष्ठ घाईते भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ ।

मोटरसाईकलले ठक्कर दिदा घाईतेको हात, खुट्टा र टाउकोमा सामान्य चोट लागेको नवलपुर प्रहरीले जनाएको छ ।

चालक देवचुली नगरपालिका वाड नम्बर ४ झांक्रे बस्ने वर्ष १७ को दिलिप नेपाली नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%४%५%

प्रतिक्रिया दिनुहोस