२०८१ बैशाख २३, आईतबार
नयाँ
पछिला अपडेट

नवलपुरमा ट्य्राक्टर दुर्घटनामा चालकको मृत्यु

२०८० श्रावण २, मंगलबार प्रकाशित ( महिना अघि) ३६६६ पाठक संख्या

कावासोती । पहाडी कच्ची सडकमा ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

जिल्ला प्रहरीका अनुसार कावासोती नगरपालिका–१ बालुवाडाँडामा सोमबार राति ट्र्याक्टर दुर्घटना हुँदा २३ वर्षीय चालक किरण मगरको मृत्यु भएको हो ।

कच्ची सडकमा ट्र्याक्टर अनियन्त्रित भएर पल्टिएको प्रहरीको भनाइ छ । लु ४ त ३६३४ नम्बरको ट्र्याक्टर पल्टिएको प्रहरीले जानकारी दिएको छ । बालुवाडाँडाको कच्ची सडक र मोडमा ट्र्याक्टर पल्टिएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
७%४%१८%

प्रतिक्रिया दिनुहोस