२०८३ बैशाख २४, बिहिबार
नयाँ
पछिला अपडेट

नवलपुरमा आगोलागि हुँदा २० लाख बराबरको क्षती

२०८० अषाढ २२, शुक्रबार प्रकाशित ( साल अघि) ४४४३ पाठक संख्या

नवलपुर ।  पूर्वी नवलपरासीको कावासोती नगरपालिका वडा नम्बर १७ ढोकिमा रहेको साना किसान कृषि सहकारी संस्था लिको भवनमा रहेको एग्रोभेटमा आगोलागि हुँदा करिब २० लाख बराबरको क्षती भएको छ ।

विहान करिब साढे ५ बजे विद्युत सर्ट भइ आगोलागि हुदाँ विउ विजन, औषधि, फर्निचर, १ वडा कम्प्युटर लगायत गरि करिब २० लाख बराबरको क्षती भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । आगो स्थानीय, दमकल र प्रहरीको सहयोगमा ७ बजे नियन्त्रणमा आएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
६%२%११%३%२६%६%

प्रतिक्रिया दिनुहोस