२०८१ बैशाख २१, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपुर आसपास भारी वर्षा, विनयखोलामा आकस्मिक बाढीको जोखिम

२०८० अषाढ १६, शनिबार प्रकाशित (0 महिना अघि) ४०१ पाठक संख्या

कावासोती । बाढी पूर्वानुमान महाशाखाले नवलपुरको विनयखोला लगायत अन्य स–साना खहरे खोलामा आकस्मिक बाढीको जोखिम रहेको जनाएको छ ।

शनिवार बिहान साढे ९ बजे सतर्कता सूचना जारी गर्दै बाढी पूर्वानुमान महाशाखाले पछिल्लो ३ घण्टामा तनहुँ, नवलपुर, नवलपरासी, रूपन्देही, कपिलवस्तु, पाल्पा र आसपासका क्षेत्रमा भारी वर्षा भएको जनाएको छ।

नवलपुर र आसपास भएर बहने विनयखोला लगायत अन्य स–सना खहरे खोलामा आकस्मिक बाढीको जोखिम, पूर्वपश्चिम राजमार्गमा यात्रा गर्दा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस