२०८१ बैशाख २२, शनिबार
नयाँ
पछिला अपडेट

नवलपुरमा करेन्ट लागेर एकजनाको मृत्यु

२०८० अषाढ १०, आईतबार प्रकाशित (0 महिना अघि) ६०६२ पाठक संख्या

कावासोती । पूर्वी नवलपरासीमा करेन्ट लागेर सनिबार राती एकजनाको ज्यान गएको छ ।

नवलपुरको बिनयी त्रिबेणी गाउँपालिका – ७ रानीनगर बस्ने २१ वर्षीया तारा देबी जैसवालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

रातीको समयमा आफ्नै घरको बाथरूमबाट कपडा धोएर विजुलीको स्विच अफ गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी उनको मेडिकल कलेज भैरहवा रुपन्देहीमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
६%३%७%२५%६%

प्रतिक्रिया दिनुहोस