२०८१ बैशाख ११, मंगलबार
नयाँ
पछिला अपडेट

नवलपुरका सर्जक बिष्णु र अर्जुनको पन्चेबाजाको गित बजारमा

२०८० जेष्ठ १९, शुक्रबार प्रकाशित (0 महिना अघि) २११९ पाठक संख्या

कावासोती । नेपाली सांगितिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गीतहरु सार्वजनिक गरिरहेका छन्।

सोही क्रममा नयाँ  पन्चेबाजा  “नव दम्पती ” सार्वजनिक भएको छ । यस गीतमा देबि घर्ति र बिष्णु पाण्डेको स्वर रहेको छ भने चर्चित सर्जक कृष्ण बस्यालको शब्द,अर्जुन  सापकोटाको संगीत रहेको छ भने महेन्द्रको एरेन्ज रहेको छ।

लोकप्रिय  निर्देशक प्रबिन थापाको निर्देसन  ,बिरेन्द्र भट्टको छायानकन ,अहिनायक मान सेर्चनको सम्पादन रहेको छ । उक्त गीतको भिडियोमा अर्जुन ,टिका ,सुहाना ,र राजाराम को अभिनय रहेको छ । यस गीतलाई कृष्ण बस्यल युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।

  भिडियो गीत हेर्नको लागि यो लिंक खोल्नुहोला

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%२%२%

प्रतिक्रिया दिनुहोस